nepalnews.com·२ दिन अघिकाठमाडौंको गाङखेलबाट एक लाख २० हजार लागुऔषध क्याप्सुल बरामद, तीन जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्लाको ...