ratopati.com·५ दिन अघिवीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना
सुर्खेत । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा वीरेन्द्रनगरमा ‘जेनजी चोक’ स्थापना गरिएको छ । घण्टाघरको उत्तरतर्फको गोलो घेरा भएको चोकलाई बुधबार जेनजी चोकका रुपमा रुपान्तरण गरिएको हो । आन्दोलन...