gorkhapatraonline.com·३ दिन अघिअपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गर्दै घिरिङ गाउँपालिका
तनहुँ, भदौ २६ गते। तनहुँको घिरिङ गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका नागरिक तथा तिनका परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पहुँचविहीन र आर्थिक रूपमा वि...