hamrakura.com·५ दिन अघिघ्याङलेखको मुहार फेरियो, कालोपत्रे सडकले दुर्गम गाउँलाई विकाससँग जोड्यो [भिडियो]
सिन्धुली। वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ। पिपलडाँडा-हायूटार-रामपुर सडक कालोपत्रे भएपछि स्थानीयको दैनिकीमा उल्लेखनीय परिवर्...