kathmandupati.com·१२ घण्टा अघिझारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, ८ जना घाइते
काठमाण्डु– भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सबैभन्दा बढी गिरिडीह जिल्...