
काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको छ । ...

भोटेकोशी बाढी प्रभावित स्याफ्रुबेंसीका ५८ विद्यार्थी गीता माता माविमा भर्ना कक्षा १ देखि १० सम्म भर्ना भएका बाढी प्रभावित विद्यार्थीमध्ये २१ जना छात्र र ३७ जना छात्रा छन् । भाद्र २४, २०८३ कान्ति...