ratopati.com·५ हप्ता अघिभदौ १२ मा ग्लोबल कल्चरल एक्सपिडिसनको औपचारिक शुभारम्भ हुने
काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ। कार्यक्रम १२ भदौ २०८३ (२८ अगस्ट २०२६) का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा...