baahrakhari.com·८ घण्टा अघितौल घटाउने औषधीले रक्सीको लत पनि घटाउन सक्छ ?
एजेन्सी । तौल घटाउन प्रयोग गरिने चर्चित औषधी 'जीएलपी–वान' ले शरीरको तौल घटाउनुका साथै रक्सी सेवन गर्ने चाहना र मात्रा पनि कम गर्न सक्ने प्रारम्भिक अध्ययनहरूले देखाएका छन् । यद्यपि रक्सीको लतको उपचा...