bishowkhabar.com·६ घण्टा अघिनाइमा मोबिलिटी एक्सपोमा शक्तिशाली एमजी मेजस्टर सार्वजनिक, मूल्य २ करोड ५० लाख रुपैयाँ
काठमाडौं– नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा शक्तिशाली एमजी मेजस्टर एसयूभी सार्वजनिक गरिएको छ । भारतमा निर्मित यो गाडी जीओ अटोमोबाइलले नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले एक्स्पोमा प्रदर्शन ग...