ratopati.com·११ हप्ता अघिलुम्बिनीका ३४ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ। रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेक...