nepalpress.com·२ दिन अघिपूर्वप्रधानमन्त्री भट्टराई डिस्चार्ज
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए। उपचारपछि ...