annapurnapost.com·१७ घण्टा अघिप्रतियोगितामा केन्द्रित भलिबल संघ, ग्रासरुट कार्यक्रममा छैन ध्यान
काठमाडौं : नेपाल भलिबल संघले यस आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम सार्वजनिक गर्दा प्रतियोगितालाई प्राथमिकतामा राखे पनि नेपाली भलिबलको दीर्घकालीन विकासका लागि अत्यावश्यक मानिने ग्रासरुट कार्यक्रम...