barnanmedia.com·१ हप्ता अघिशाकाहारी लोखर्के बने हिंस्रक सिकारी: मुसा समातेर लुछ्दै खाएको भिडियोले वैज्ञानिकहरू नै स्तब्ध!
वासिङ्टन डिसी — सामान्यतया फलफूल र गेडागुडी खाने शाकाहारी जीवका रूपमा चिनिने क्यालिफोर्नियाका भुइँ लोखर्केहरू (Ground Squirrels) अब हिंस्रक र मांसाहारी बन्न थालेका छन्। हालै सार्वजनिक भएको एक सनसनी...