nepalnews.com·२ दिन अघिललितपुरमा गुस्तल र प्रथमश्री महाविहार पुन:स्थापना उद्घाटन
काठमाडौँ। ललितपुरको पाटनस्थित गुइत टोलमा पुनर्स्थापित दुई ऐतिहासिक सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन गरिएको छ। संरचनाको सांसद जगदीश खरेल, ललितपुर महानगरपालिक...