nepalpress.com·१ दिन अघिलाजिम्पाटमा डेढ करोड लगानीमा हाना वेलनेस सञ्चालनमा
काठमाडौं । लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो । लाजिम्पाटस्थित केजी टावरको छैठौं तलामा वेलनेस सेन्टर सुरु भएको ह...