onlinekhabar.com·२ दिन अघिसुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन, राजबिराज बन्द
१३ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ । हनुमानगर बजार पनि बन्द गरिएको छ । ...