annapurnapost.com·३ दिन अघिटिपर दुर्घटनामा एकजनाको मृत्यु,एक घाइते
तानसेन : पाल्पाको हार्थाकबाट रिडितर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिका -१ का टिपर सहचालक २...