
हेटौंडा – बागमती प्रदेश सरकार गठन तथा राप्रपाभित्र उत्पन्न विवादलाई लिएर उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ। विपक्षीह...

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर भएका रिटमा कारण देखाऊ आदेश जारी भएको छ।