gorkhapatraonline.com·२ दिन अघिहिल्साबाट पहिलो पटक चिराइतो निर्यात
नेपाल र चीनको सीमाक्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ । व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट सो जडीबुटी...