emountaintv.com·४ दिन अघिभारतको असममा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, ११ लाखभन्दा बढी प्रभावित
भारतको उत्तरपूर्वी राज्य असममा जारी विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट राज्यका ११ लाखभन्द...