dcnepal.com·३ दिन अघिगैरकानुनी हिरासत र प्रहरी दुर्व्यवहारको सिकार बनेका जापानी नागरिकलाई कर्नाटक सरकारद्वारा ७५ हजार क्षतिपूर्ति
काठमाडौं । अङ्ग्रेजी भाषा सिक्न र भारतीय जीवनशैली अनुभव गर्न सन् २०१९ मा भारतको बेङ्गलुरु आएका ३६ वर्षीय जापानी नागरिक हिरोतोशी तानाकाले सात वर्ष लामो कानुनी लडाइँपछि अन्ततः न्याय पाएका छन्। कर्नाट...