ratopati.com·२ दिन अघिमोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
काठमाडौँ । सिरहाको लहान नगरपालिका वडा नम्बर–३ स्थित हस्पिटल चोकमा प्रहरीले गोली चलाएर साउन ७ गते ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोले प्रहार गरेको गोली लागेर बि...