nepalpress.com·१४ घण्टा अघिहृदयन्द्रलाई रवीन्द्र मिश्रको सुझाव- सरकार ! गद्दीसीन हुने दिन आउँदैछ, आफूलाई तयार राख्नुस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहलाई ‘सरकार’ सम्बोधन गर्दै जन्मदिनको शुभकामना दिएका छन् । हृदयन्द्र ढिलोचाँडो राजाका ...