nepalnews.com·३ दिन अघिसोलुखुम्बुमा पहिरोले थुनियो हुङ्कु खोला, तटीय क्षेत्रमा उच्च सतर्कता
सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा खसेको पहिरोका कारण हुङ्कु खोला थुनिएको छ। पहिरोबाट खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...