ratopati.com·२ दिन अघिसुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
काठमाडौँ। सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र ईनरुवा बजार क्षेत्रमा कर्फ्यू विस्तार गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले मङ्गलवार साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यू ...