
जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् । स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा उनले जेनजी आन्दोलन...

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।