
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भारतीय कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

तनहुँमा भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृ त्यु मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार भएको सवारी दुर्घट नामा परी दुई जना बालबा लिकाको मृ त्यु भए...
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर-१०- एबी-७७३९ नम्बरको कार अनियन्त...