khabarhub.com·६ दिन अघिककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय
काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करीब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ । बैठकमा ककरोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतो...