onlinekhabar.com·२ दिन अघिग्यास अभावबारे संसदीय समितिमा छलफल, दीर्घकालीन समाधान खाेज्न निगमलाई सुझाव
१८ साउन, काठमाडौं । अहिले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभावलाई लिएर उपभोक्ता अधिकारकर्मी र ग्यास उद्योगीहरूले फरक–फरक कारण औंल्याएका छन् । संसदको उद्योग, वाणिज्य तथा श्रम ए...