swasthyakhabar.com·४ दिन अघिनेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ८ जुलाई २०२६ मा सार्वजनिक गरेको ग्लोबोक्यान २०२४ को पछिल्लो अनुमान अनुसार नेपालमा क्यान्सरको भार उल्लेखनीय रूपमा बढेको छ।...