bbc.com·४ दिन अघि'सबैभन्दा पाका' व्यावसायिक फुटबल खेलाडीद्वारा ५९ वर्षको उमेरमा गोल
विश्वका सबैभन्दा पाका व्यावसायिक फुटबल खेलाडी काजुयोशी मिउराले ५९ वर्षको उमेरमा जापानको तेस्रो डिभिजनमा गोल गरेका छन्। उनी जापानका भूतपूर्व राष्ट्रिय खेलाडी हुन्। 'फुकुशिमा यूनाइटेड'बाट खेल्दै आएक...