nagariknews.nagariknetwork.com·१९ घण्टा अघिकर्णाली नदी किनारमा वृद्धाको शव फेला
गेरुवा गाउँपालिका–२ भैरमपुरबाट तीन दिन अघि देखि बेपत्ता भएकी ७६ वर्षीया जगमती थारु कर्णाली नदीको किनारमा मृत फेला परेकी छन्। घरबाट निस्किएकी उनी सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा नदी किनारमा प...