ratopati.com·५ घण्टा अघिपत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा ज...