kharibot.com·५ दिन अघिपरराष्ट्रमन्त्री खनालको मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजाभसँग भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभले शिष्टाचार भेट गरेका छन् ।