kendrabindu.com·५ दिन अघिजापानमा नेपाली विद्यार्थी लक्ष्मीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ
जापान । फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन नेपाली पक्राउ परेका छन्। जापानी सञ्चारमाध्यम जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार सञ्जु त...