baahrakhari.com·५ दिन अघिविश्वकै सबैभन्दा ठूलो तेल कम्पनीको पूर्वाधारमा हुथीको हमला, साउदीमा उच्च सतर्कता
काठमाडौं । यमनबाट साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको छ । आक्रमणमा जिजानस्थित औद्योगिक क्षेत्रका महत्त्वपूर्ण संरचना तथा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित पूर्वाधारलाई...