
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ। पुवा र जोगमाई खोलामा पुुल नहुँदा सवारीसाधनले बर्खे भेल पार गर्न सक्ने...

माइजोगमाई गाउँपालिका २, जोगमाईको खोल्मेका १२ वर्षे आहान खत्रीलाई बाढीले बगाएको छ। स्थानीय जोगमाई भ्याली बोर्डिङ स्कुलको कक्षा ६ का बालक सोमबार साँझ छुट्टी भएपछि घर फर्किरहेका बेला बाढीले बगाएको माइ...