bbc.com·५ दिन अघिशताब्दी पुरानो समस्या हल गर्दै विश्वको सर्वोच्च गणित पुरस्कार जितेका दुई चिनियाँको देशभरि व्यापक चर्चा
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार दुई जना चिनियाँ प्राज्ञहरूले पहिलो पटक गणिततर्फको विश्वको सर्वोच्च पुरस्कार जितेका छन्। चिनियाँ गणितज्ञ होङ वाङ र यु दङले अमेरिकाका जोन पार्डन र क्यानडाका ज...