ratopati.com·२ दिन अघिकाठमाडौँमा ज्यापु दिवस : विभिन्न क्षेत्रका गुरुहरूको सम्मान (तस्बिरहरु)
काठमाडौँ । ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्...