nepalnews.com·८ घण्टा अघिसुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
वीरेन्द्रनगर। सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपाल...