annapurnapost.com·१ दिन अघिकालापानी वन काण्ड : प्रहरी-प्रशासन र स्थानीय आमनेसामने
बर्दिबास : कालापानी वन प्रकरणमा निर्दोष व्यक्तिमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले प्रशासनलाई तीन दिनभित्र मुद्दा फिर्ता लिन अल्टिमेटम दिएका छन्।...