ratopati.com·४ दिन अघिकालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग
काठमाडौँ । कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त स...