nepalnews.com·६ दिन अघि‘महिला शक्ति जागरण अभियान’ को औपचारिक आरम्भ
काठमाडौँ। नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र लैंगिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ। कल्किज्म रिसर्च एन्ड ट्रेनि...