
कर्णाली । कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्...

कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्थ्यो । वि...