nagariknews.nagariknetwork.com·२ दिन अघिआज यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसहित कनकाई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्ल...