nepalnews.com·१७ घण्टा अघिकेरामा अस्वभाविक मूल्यवृद्धि, बजार अनुगमन गर्न माग
कैलाली। कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्। केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा...