newsofnepal.com·१ हप्ता अघिवृद्ध दम्पतीलाई बन्धक बनाई डाँका चोरी गर्ने ५ जना पक्राउ
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवार टोलमा ८५ वर्षीय बखतमान लामा र उहाँकी ८६ वर्षीय श्रीमती कान्छी माया तामाङलाई घरमै बन्धक बनाई डाँका चोरी गर्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ ...