bishowkhabar.com·४ दिन अघिसुनसरीमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सुनसरी– सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले इनरुवा, लौकही र कप्तानगन्ज क्षेत्रमा प्रदर्शन ...