himalpress.com·६ दिन अघिमुख्य सडक पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग पनि छैन सन्चालनमा
काठमाडौँ- देशका विभिन्न भागमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरी नपा २ चिसापानी (काठमाडौँ-धादिङ...