baahrakhari.com·३ दिन अघिविद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित अरुणोदय इंग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविताकुमारी ढुंगाना ...